२४ घण्टामा झापाका ९ जनाको कोरोना संक्रमणबाट मृत्यु
झापा । झापाका ९ जनाको २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ५ पुरुष छन् । भद्रपुरका २, दमकका २, बिर्तामोडका २, मेचीनगरका १, बुद्धशान्तिका १ र कनकाईका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको ...