डंगोल र लामाको ‘याद’ सार्वजनिक

न्यूज सञ्जाल ६ कार्तिक २०७७, बिहीबार १८:१९

झापा । गीतकार गौतम डंगोल सन्देश को शब्द रचना एवं हेम लामाको संगीत तथा सुमधुर स्वर रहेको 'याद' बोलको गीत सार्वजनिक भएको छ । 'कहिले काहिँ उसलाई पनि मेरो याद आउँदो हो...' बोलको गीत मंगलबार गायक तथा संगीतकार हेम लामाको ...

‘कोरोनाले लिन्छ ज्यान’ सार्वजनिक

न्यूज सञ्जाल ५ कार्तिक २०७७, बुधबार १६:३५

झापा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)बारे जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको श्रव्य दृश्य आज झापाको अर्जुनधाराबाट सार्वजनिक गरिएको छ । सामाजिक अभियन्ता गणेश ढुंगानाको शब्द संगीत रहेको करिब ४ मिनेटको उक्त श्रव्य दृश्य अर्जुनधारा नगरपालिकाका मेयर ...

सुक्निता बनिन् ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’

न्यूज सञ्जाल २ कार्तिक २०७७, आईतवार १६:२६

काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईंलाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ । बिहीबार राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो । फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी ...

रवि ओड र मेलिना राईको ‘गालैमा डिम्पल’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

न्यूज सञ्जाल २७ आश्विन २०७७, मंगलवार ०८:४६

काठमाडौँ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओड र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘गालैमा डिम्पल’ सार्वजनिक भएको छ । सोमबार दिउँसो ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत् यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रोवर्ड सिप्तुङ्खा राईको ...

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

न्यूज सञ्जाल २० आश्विन २०७७, मंगलवार १८:००

झापा । हास्य कलाकार हरिवंश आचार्यले आफू र श्रीमती रमिलालाई कोरोना भाइरस संक्रमण भएको खुलाएका छन् । सामान्य लक्षण देखा परेपछि पीसीआर परीक्षणका लागि हिजो स्वाब संकलन गराएको कलाकार आचार्यले अफिसियल पेज हरिवंश आचार्यमार्फत जानकारी दिँदै आज रिपोर्ट पोजेटिभ आएको ...

अन्ततः यो वर्षको पद्मश्री पुरस्कार रद्द

न्यूज सञ्जाल १३ आश्विन २०७७, मंगलवार ०९:१२

काठमाण्डौ । यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको छ । सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई पुरस्कार दिने निर्णय विवादास्पद भएपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको खेमलाल(हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ । अस्ति आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव ...

सुशान्त मृत्यु प्रकरणमा घरेलु कामदार पनि मुछिए

न्यूज सञ्जाल २१ भाद्र २०७७, आईतवार ०८:४४

झापा । अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा उनका घरेलु कामदार पनि मुछिएका छन् । मृत्यु प्रकरणमा मुछिएपछि उनका घरेलु कामदार दिपेश सावन्तलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पक्राउ गरेको छ । यसअघि सुशान्तका पूर्व म्यानेजर सैमुअल मिरान्डा र प्रेमिका भनिएकी ...

मोरङ पथरीकी सज्जा बनिन् नेपाल आइडल

न्यूज सञ्जाल १३ भाद्र २०७७, शनिबार ०८:०८

झापा । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र ...

अर्जुनधाराका कला, साहित्यका निर्णायकलाई नगदसहित सम्मान

न्यूज सञ्जाल ११ श्रावण २०७७, आईतवार २०:४३

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले गत फागुन ४ गतेदेखि आयोजना गरेको ‘बृहत नगर महोत्सव’ पूर्व तयारीका निर्णायकहरुलाई सम्मान गरेको छ । नगरपालिकाले वडागत रुपमा विविध कार्यक्रम गरी फागुन ४ गतेबाट ११ दिनसम्म सञ्चालन गरेको नगर महोत्सबमा निर्णायकको भूमिका निर्वाह गर्ने ...

साम्राज्ञीविरुद्ध कलाकार संघ पुगे भुवन

न्यूज सञ्जाल १८ असार २०७७, बिहीबार २०:१५

रीना मोक्तान, काठमाडौँ । कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा ...

1 15 16 17 18 19 29
×