दुर्व्यवहार गरिएको अभिनेत्री साम्राज्ञीको आरोप, भुवन केसीको प्रतिवाद
रीना मोक्तान, काठमाडौँ । तीन दिनअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । तीनवटा फिल्ममा काम गर्दा त्यस फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको उनले बताएकी छन् । उनको ...