झापाका प्रेम ‘मेरो भ्वाइस कप युएसए’को टप १६ मा
अमेरिकामा छायांकन भइरहेको ‘मेरो भ्वाइस कप युएसए’मा झापाली युवा प्रेम आङ्देम्बेले उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । झापाको शिवसताक्षी ६, हवल्दार चौक घर भएका प्रेम अमेरिकाको दोस्रो संस्करणको गायन रियालिटी शो भ्वाइस कपमा छनौट भएका हुन् । अडिसन राउण्डमा प्रेमले ...