भदौ १० मा जुम्लाको कथा बोकेको ‘प्रकाश’ प्रदर्शनमा आउने
बिर्तामोड । जुम्लाको कथा बोकेको नेपाली चलचित्र 'प्रकाश' आउँदो भदौ १० गतेदेखि नेपाली सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र युनिटले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी गराएको हो । चलचित्रका नायक प्रदिप खड्कासहितको टोलीले आयोजना ...