साहित्य चौतारीद्वारा कर्म योञ्जनसहितका सांगीतिक प्रतिभा सम्मानित
बिर्तामोड । साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । कालजयी गायक नारायणगोपाल श्रेष्ठको ३२औँ स्मृति साँझको अवसर पारेर शनिबार चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीलाई सम्मान गरेको ...