दमकमा एकै परिवारका पाँच जनामा हात्तीपाइले

न्यूज सञ्जाल ३० बैशाख २०८१, आईतवार १९:४२

झापा । झापाको दमकमा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोग लागेको फेला परेको छ । दमकको ९ मा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको पाइएको हो ।   हात्तीपाइलेविरुद्ध आमऔषधि सेवनको क्रममा नयाँ नयाँ हात्तीपाइले रोगको सङ्क्रमण भएका ...

झापाका तीन पत्रकारसहित ११ जना अक्षयकोषदाता सम्मानित

न्यूज सञ्जाल ३० बैशाख २०८१, आईतवार १९:३२

बिर्तामोड । झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोषदाता सम्मानित भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानित भएका हुन् ।   नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतबार (आज) शंकराचार्यको जन्मजयन्तीका अवसरमा उनीहरुलाई सम्मान गरेकोे हो ...

अर्जुनधाराका मेलमिलापकर्तालाई एड्भान्स लेखनसीप तालिम

न्यूज सञ्जाल ३० बैशाख २०८१, आईतवार १८:१४

शनिश्चरे । झापाको अर्जुनधारामा रहेका मेलमिलापकर्ताहरुलाई तीन दिवसीय एड्भान्स लेखनसीप तालिम दिइएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा मेलमिलापकर्तालाई तालिम दिइएको हो ।   मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको एड्भान्स तालिममा अधिवक्ता वसन्त नेपाल र अर्जुनधारा नगरपालिकाकी कानुन ...

अर्जुनधारामा एक महिने पातञ्जल योग प्रशिक्षण

न्यूज सञ्जाल ३० बैशाख २०८१, आईतवार ०८:३८

अर्जुनधारा । पातञ्जल योग समिति अर्जुनधाराले 'सर्वाङ्गण विकासको लागि योग' भन्ने नारासहित आयोजना गरेको एक महिने योग प्रशिक्षण सम्पन्न गरेको छ । समितिले अर्जुनधारा जलेश्वरधामको सभाहलमा प्रशिक्षण गरेको हो ।   धामको सभाहलमा एक महिनासम्म सञ्चालन भएको प्रशिक्षणमा ७० जनाको ...

मौसमः मध्य र पूर्वका धेरैजसो ठाउँमा बदली र वर्षा

न्यूज सञ्जाल ३० बैशाख २०८१, आईतवार ०७:४९

झापा । अहिले बिहान काठमाण्डौ उपत्यका र गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्रदेशको पाल्पाभन्दा पूर्व देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा बर्षा भइरहेको छ ।   पर्साको मुडलीमा तीन घण्टामै ८१ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पूर्वी ...

चन्द्रगढी एयरपोर्टबाट २ किलो चाँदीसहित एक महिला पक्राउ

न्यूज सञ्जाल २९ बैशाख २०८१, शनिबार २०:४५

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलोभन्दा बढी चाँदीसहित एक महिला पक्राउ परेकी छन्। उनी भारतीय नागरिक रहेको बताइएको छ ।   भद्रपुरबाट काठमाडौँ जानका लागि आएकी भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङ २ केजी ५ ग्राम चाँदीसहित पक्राउ ...

बिर्तामोडका बिकु राजवंशी ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २९ बैशाख २०८१, शनिबार २०:१६

बिर्तामोड । झापाको बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ४ का बिकु राजवंशी रहेका छन् ।   आज दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित आदर्श ब्यांक्वेट अगाडि उत्तरदक्षिण सडकखण्डमा इलाका प्रहरी ...

इलाममा पिकअप दुर्घटना हुँदा बरबोटेका तोया घिमिरेको मृत्यु

न्यूज सञ्जाल २८ बैशाख २०८१, शुक्रबार ०७:२४

इलाम । इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।   जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका ...

नारी चेतनाद्वारा सदस्यलाई क्षमता अभिबृद्धि तालिम

न्यूज सञ्जाल २७ बैशाख २०८१, बिहीबार १८:५७

शनिश्चरे । आफ्ना सदस्यको क्षमता बृद्धि गर्नका लागि झापाको अर्जुनधारा ८ मा रहेको नारी चेतना समूहले सातदिने क्षमता अभिबृद्धि तालिम दिएकोे छ ।   संस्थाका सञ्चालकहरुलाई संस्था सञ्चालनको लागि आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको समूहकी ...

बिर्तामोडका दुई वटा बैङ्कमा तोडफोड, चार जना पक्राउ

न्यूज सञ्जाल २७ बैशाख २०८१, बिहीबार १६:४०

बिर्तामोड । झापाको बिर्तामोडमा दुई वटा बैङ्क तोडफोड गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको हो ।   पक्राउ पर्नेहरुमा बुद्धशान्ति ४ का अन्जेस राई (बुलेट किराती), सोही ...

1 105 106 107 108 109 741
×