नदीमा डुबेर झापा पाडाजुँगीका समिर श्रेष्ठको मृत्यु
झापा । गोरखा नगरपालिका १० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर झापा कमल गाउँपालिका ५ पाडाजुँगी घर भएका १९ वर्षीय समिर श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले हिजो दिउँसो ३ ...