भारतमा चाइनिज लाइटरको तस्करी, २९ काटुन बरामद

न्यूज सञ्जाल २७ बैशाख २०८१, बिहीबार ०८:५१

झापा । चीनमा उत्पादन भएको लाइटर पूर्वी नाका भएर भारततर्फ तस्करी बढ्दै गएको छ । हिजो साँझ प्रहरीले झापाको मेचीनगरबाट २९ काटुन लाइटर बरामद गरेको छ ।   साँझ अन्दाजी ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक ...

रुसी सेनामा कार्यरत भोजपुरका प्रितम राईको मृत्यु

न्यूज सञ्जाल २७ बैशाख २०८१, बिहीबार ०७:१८

भोजपुर । रुसी सेनामा भर्ती भएका भोजपुरका एक युवाका ज्यान गएको छ । पौवादुङमा गाउँपालिका ३, च्याङ्ग्रे औलियाका प्रितम राई (निरन)को मृत्यु भएको हो ।   ६९ वर्षीय काजी राईले केही महिनाअघि मात्र रुसी सेनामा भर्ती भएका माइलो छोरो प्रितमको ...

रड प्रहार गरी बिर्तामोडकी विष्णुमायाको हत्या

न्यूज सञ्जाल २६ बैशाख २०८१, बुधबार १९:०६

बिर्तामोड । झापाको बिर्तामोडमा एक बृद्धा महिलालाई रड प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ४ निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या भएको हो ।   जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार ुघरभित्रै मृत फेला परेकी बृद्धा महिलाको ...

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

न्यूज सञ्जाल २६ बैशाख २०८१, बुधबार ०७:३६

झापा । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिएर आमाको मुख हेर्ने गरिन्छ ।   आमा नभएकाले भने आमालाई तर्पण ...

चट्याङ लागेर अर्जुनधाराका मोहन दुलालको मृत्यु

न्यूज सञ्जाल २५ बैशाख २०८१, मंगलवार १९:१९

खदुनाबारी । झापाको अर्जुनधारामा बुधबार अपराह्न चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा २ का मोहनप्रसाद दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।   अर्जुनधारा २ चौरासेस्थित अन्दाजी अपराह्न ४ः५० बजे घरनजिकैको मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा ५४ ...

अर्जुनधारामा प्रदेशकै पहिलो अत्याधुनिक भेटेनरी अस्पताल निर्माण हुँदै

न्यूज सञ्जाल २४ बैशाख २०८१, सोमबार १७:१८

झापा । प्रदेश १ मै पहिलोपटक झापाको अर्जुनधारा नगरपालिकामा अत्याधुनिक भेटेनरी अस्पताल निर्माण हुने भएको छ । अर्जुनधारा ९ स्थित पशुपंक्षी तथा मत्स्य विकास शाखा कार्यालय परिसरमा आज अस्पतालको शिलान्यास गरिएको हो ।   अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन ...

ट्र्याक्टरको ठक्करबाट कचनकवलका ज्ञान अधिकारीको मृत्यु

न्यूज सञ्जाल २३ बैशाख २०८१, आईतवार १९:२५

मेचीनगर । हिजो साँझ मेचीनगर १५ स्थित ज्यामिरगढी–चन्द्रगढी सडकमा ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।   साँझ ७ः३० बजेतिर गाहिनाबारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. १ त ५३१९ नम्बरको ट्र्याक्टरसँग विपरीत दिशाको मे. ११ प ९०२ ...

अर्जुनधाराको सुखानी पार्क जाने सडक कालोपत्रे

न्यूज सञ्जाल २३ बैशाख २०८१, आईतवार ०८:५५

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले सडक कालोपत्रे बनाउने कार्यलाई तिब्रता दिइरहेको छ । नगरपालिकाले यतिबेला सहिद सुखानी पार्क (झिल) जाने बाटो कालोपत्रे गरिरहेको छ ।   नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रत्यक्ष निगरानीमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा शनिबार सडक कालोपत्रे ...

विवाह प्रस्ताव नमान्दा छात्रामाथि गोली प्रहार !

न्यूज सञ्जाल २२ बैशाख २०८१, शनिबार ०७:४५

झापा । विवाह प्रस्ताव अस्वीकार गर्दा एक शिक्षकले छात्रामाथि गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ । उदयपुरको लिङचिङबुङ –३ घर भई हाल झापाको दमक–५ मा बस्दै आएकी १८ वर्षीया एनिका गजमेरमाथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको ...

अर्जुनधारा ८ का अशक्तलाई घरमै राष्ट्रिय परिचयपत्र

न्यूज सञ्जाल २१ बैशाख २०८१, शुक्रबार ०८:३२

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडा कार्यालयले बिरामी र अशक्त भएका वडाबासीको घरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।   ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीसहित कर्मचारीको टोलीले बिरामी भएर घरमै औषधि उपचार गराइरहेका वडाबासीको घरमा पुगेर राष्ट्रिय ...

1 106 107 108 109 110 741
×