गौरीगञ्ज अस्पताल तोडफोड भएपछि अनिश्चितकालीन बन्द
झापा । अस्पतालमा तोडफोड भएपछि झापाको गौरीगञ्ज अस्पताल अनिश्चित समयका लागि बन्द गरिएको छ । असामान्य अवस्थाका कारण अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालमा प्रयोग रहेको सर्वर तथा अन्य विभिन्न भौतिक संरचनाहरुमा क्षति पुग्न गई ...