बिर्तामोडबाट ब्राउनसुगर काठमाडौं पठाउन खोज्ने २ जना पक्राउ

न्यूज सञ्जाल १ पुष २०८०, आईतवार १८:४१

बिर्तामोड । ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र ब्राउनसुगर काठमाडौं पठाउनेक्रममा दुई जना बिर्तामोडमा पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १२ स्थित कालीझोडा बस्ने ३० वर्षीय राजु बिश्वकर्मा र इलाम नगरपालिका १ बस्ने २० वर्षीय दिपक दाहाल रहेका छन् ...

एमालेको कार्यक्रमबाट फर्कने क्रममा एक जनाको मृत्यु

न्यूज सञ्जाल १ पुष २०८०, आईतवार ०९:२३

फिदिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को फिदिममा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा गाडीबाट झरेर एक जना कार्यकर्ताको निधन भएको छ ।   एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा हिलिहाङ ...

दमकमा ५१ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल २९ मंसिर २०८०, शुक्रबार ०९:३८

झापा । अटो (टेम्पो)को डिकीमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने तीन जना कारोबारी दमकमा पक्राउ परेका छन् ।   हिजो साँझ ६ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ७ हनुमान ...

जनजाति महासंघ झापाका अध्यक्ष चौधरी पक्राउ

न्यूज सञ्जाल २७ मंसिर २०८०, बुधबार ०९:३१

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई घरबाटै पक्राउ गरिएको हो ।   अर्जुनधारा ८ स्थित चौधरीको घरबाटै मंगलबार राति प्रहरीले पक्राउ ...

इलाम अस्पतालको क्वाटरमा आगलागी, एक प्रहरी घाइते

न्यूज सञ्जाल २७ मंसिर २०८०, बुधबार ०९:१६

इलाम । इलाम अस्पताल नजिकैको अस्पतालको क्वाटरमा आगलागी हुँदा एक जना प्रहरी घाइते भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयभन्दा उत्तरपट्टि रहेको इलाम अस्पतालको क्वाटरमा आगलागी भएको हो ।   भान्सा घरमा कोही नभएको अवस्थामा हिजो दिउँसो दुई बजेतिर धुवाँ निस्किएको ...

प्रहरीलाई घुस दिन खोज्ने अर्जुनधाराका २ जना पक्राउ

न्यूज सञ्जाल २३ मंसिर २०८०, शनिबार ११:०४

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बाँसबारीबाट कागजपत्र नभएको काठ प्रहरीले नियन्त्रण गर्न खोज्दा घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।   प्रहरीलाई ९५ हजार रुपैयाँ घुस दिन खोज्दा उक्त नगद र ट्याक्टरसहित शनिबार (आज) बिहान ...

झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन

न्यूज सञ्जाल १५ मंसिर २०८०, शुक्रबार १९:५३

बिर्तामोड । झापाका पुराना एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ । कोशी प्रदेशका सदस्य तथा झापा रेफ्रीका पूर्व बरिष्ठ उपाध्यक्ष ढुंगानाको आज निधन भएको हो ।   उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा ...

गौरादह दुर्घटनामा एकको मृत्यु , तीन जना घाइते

न्यूज सञ्जाल १२ मंसिर २०८०, मंगलवार १७:३६

झापा । झापाको गौरादहस्थित कार्की चोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।   गौरादह चोकभन्दा करिब ७०० मिटर दक्षिण कार्की चोकमा बेल्ला पानीको अस्थायी नम्बर ना. अ. प. स २५३ को ...

मेचीनगरको रबर उद्योगमा आगलागी, २५ लाखको क्षति

न्यूज सञ्जाल ८ मंसिर २०८०, शुक्रबार १८:१९

झापा । झापाको मेचीनगर ११ धाइजनमा रहेको रबर उद्योगमा आगलागी भएको छ । आज बिहान ९ः३० बजेको समयमा भएको आगलागीमा २५ लाखभन्दा बढीको क्षति भएको छ ।   झापा धाइजन बस्ने शान्तिराम चिमरियाले सञ्चालन गरेको धाइजन पशुपालन तथा रबर उद्योग ...

सुरुङ्गा टेलिकमका कर्मचारी दुई महिनादेखि बेपत्ता

न्यूज सञ्जाल ८ मंसिर २०८०, शुक्रबार ०९:१३

झापा । झापाको सुरुङ्गास्थित नेपाल टेलिकमको शाखा कार्यालयका निमित प्रमुख ३१ वर्षीय दिलीप सुवेदी दुई महिनादेखि बेपत्ता छन् । विराटनगर ४ राजवंशी टोल घर भएका सुवेदी गत भदौ ३० गते कार्यालय परिसरबाट नै बेपत्ता भएका हुन् ।   जिल्ला प्रहरी ...

1 125 126 127 128 129 741
×