अर्जुनधारामा चासोक तङनामको भव्य तयारी
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा किरात समुदायले राष्ट्रिय चाडको रुपमा मनाउँदै आएको चासोक तङनाम (उधौली पर्व) मनाउन भव्य तयारी गरेका छन् । चासोक तङनाम (उधौली पर्व) व्यवस्थापन समिति अर्जुनधाराले १ नम्बर वडास्थित मदनपुरमा रहेको खेलमैदानमा मंसिर ८ गतेदेखि १० ...