झापा जिल्ला प्रशासन कार्यसम्पादन मूल्याङकनमा ‘उत्कृष्ट’

न्यूज सञ्जाल १८ आश्विन २०८०, बिहीबार १८:०४

भद्रपुर । कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’ भएको छ । गृह मन्त्रालयको मूल्याङकनमा झापाले ८७.३१ अंक प्राप्त गरेको हो ।   उता, कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक ...

झापा प्रशासनमा हाफ पाइन्ट र स्कर्ट लगाउने सेवाग्राहीलाई रोक

न्यूज सञ्जाल १७ आश्विन २०८०, बुधबार १९:२६

भद्रपुर । असभ्य र अस्वाभाविक देखिने भड्किलो पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ ।   असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई प्रशासन कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र ...

दशैँमा टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

न्यूज सञ्जाल १७ आश्विन २०८०, बुधबार ०७:५८

झापा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।   यसवर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ ...

कोटीहोम संस्थामा शेरबहादुर थापा विजयी

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार २०:२२

झापा । कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा विजयी भएका छन् । सोमबार भएको निर्वाचनको मतगणनाअनुसार आज साढे ७ बजे अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।   थापाले अध्यक्षका अर्का प्रतिस्पर्धी नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजित गरेका हुन् ...

दसैँको मुखमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयले बाँड्यो इन्डक्सन चुल्हो

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार १८:११

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले विद्युतीय चुल्हो (इन्डक्सन) वडाबासीलाई वितरण गरेको छ । दसैँको मुखमा इन्डक्सन चुल्हो वडा कार्यालयले वितरण गरेपछि वडाबासी हर्षित छन् ।   नगरपालिकाले उपलब्ध गराएको २९ वटा र वडा कार्यालयकै बजेटबाट खरिद ...

आज र भोलि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार ०८:३५

झापा । देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम ...

ब्राउनसुगरको मुद्दा मिलाइदिने भन्दै ठग्ने दमकका सिंह पक्राउ

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार ०८:१६

झापा । मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने दमकका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिवनारायण सिंह रहेका छन् ।   गत असार २६ गते राति ११ः३० बजेको ...

लागूऔषध र देह व्यापारमा संलग्न आरोपमा बिर्तामोडमा १७ जना पक्राउ

न्यूज सञ्जाल १६ आश्विन २०८०, मंगलवार ०८:०५

बिर्तामोड । लागूऔषध र देह व्यापारमा संलग्न भएको आरोपमा बिर्तामोडमा बालक र किशोरकिशोरी गरी १७ जनालाई स्थानीयबासीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।   लागूऔषध सेवन गरेर रातदिन होहल्ला गर्ने, सार्वजनिक स्थलमा अश्लिल गतिविधि गर्ने गरेपछि समाज सुधार अभियानअन्तर्गत ...

इलामका गोविन्द लिम्बूको हत्यामा संलग्न ३ जना सार्वजनिक

न्यूज सञ्जाल १५ आश्विन २०८०, सोमबार १९:४४

दमक । झापाको दमक १ कुमाल चोकस्थित एक होटलमा चार दिनअघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।   चुलाचुली ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका ...

बिर्तामोडमा दुईवटा मोटरसाइकल चोरी, भद्रपुरमा दुई जना पक्राउ

न्यूज सञ्जाल १५ आश्विन २०८०, सोमबार १७:११

झापा । पछिल्ला समय झापामा मोटरसाइकल चोरी गर्नेको बिगबिगी बढेको छ । यसैक्रममा बिर्तामोडमा एकैदिन दुई वटा मोटरसाइकल चोरी हुँदा चोरिएको एउटा मोटरसाइकलसहित दुई जना भद्रपुरमा पक्राउ परेका छन् ।   बिर्तामोड ४ स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको ...

1 136 137 138 139 140 741
×