पेन्टीभित्र ब्राउनसुगर ल्याउने बुद्धशान्ति र शिवसताक्षीका युवा पक्राउ
झापा । भारतबाट पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति र शिवसताक्षीका युवा छन् । आइतबार दिउँसो भारतको पानीटंकीबाट मेची पुलहुँदै नेपालतर्फ आउँदै गर्दा बुद्धशान्ति ४ का ३६ वर्षीय सुरज थेवे र ...