नेपाली नागरिकता बोक्ने चिनिया र २ जना नेपाली पानीटंकीमा पक्राउ

न्यूज सञ्जाल २७ आश्विन २०८०, शनिबार ०७:४६

झापा । नेपाली नागरिकतासहित भारत प्रवेश गरेका एक चिनिया नागरिक पानीटंकी नाकामा पक्राउ परेका छन्। उनका सहयोगी दुई जना नेपालीलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको छ ।   चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई जना नेपाली नागरिकलाई समेत ...

पूर्वी नाकामा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर परिचालन

न्यूज सञ्जाल २६ आश्विन २०८०, शुक्रबार १८:१९

काँकरभिट्टा । झापाको पूर्वी नाका काँकरभिट्टामा सशस्त्र प्रहरी बलले लागुऔषध र हातहतियार तथा विष्फोटक पदार्थ नियन्त्रण गर्न तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ । शुक्रबार बिहानदेखि २ वटा कुकुरको प्रयोग गर्न थालिएको हो ।   काँकरभिट्टा नाका विविध हिसाबले संवेदनशील ...

अक्सिजनमा आत्मनिर्भर बन्दै इलाम अस्पताल

न्यूज सञ्जाल २६ आश्विन २०८०, शुक्रबार १७:४२

इलाम । इलाममा रहेको एकमात्र सरकारी इलाम अस्पताल अहिले आफ्नै अक्सिजन प्लान्टमा आत्मनिर्भर बन्न थालेको छ । अस्पताललाई आवश्यक पर्ने अक्सिजनभन्दा बढी उत्पादन गरिँदै आएको छ ।   कोभिड १९ को सङ्क्रमणका कारण अक्सिजन अभाव भएपछि कोशी प्रदेश सरकारको सहयोगमा ...

पूर्वराष्ट्रिय खेलाडी ज्ञानु मगरलाई गृहनगरमा सम्मान

न्यूज सञ्जाल २६ आश्विन २०८०, शुक्रबार ०८:३२

शनिश्चरे । नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी ज्ञानु थापामगरलाई गृहनगर झापा अर्जुनधारामा स्वागत सम्मान गरिएको छ ।   भर्खरै बेल्जियमबाट नेपाल आइपुगेका मगरलाई अर्जुनधारा ७ मा शनिश्चरे फुटबल क्लबले स्वागत सम्मान गरेको हो । बेल्जियममा सपरिवार बस्दै आएका मगर युरो ...

बिर्तामोडबाट ९८ गाम ब्राउन सुगरसहित तीन जना पक्राउ

न्यूज सञ्जाल २६ आश्विन २०८०, शुक्रबार ०७:४६

बिर्तामोड । झापाको बिर्तामोडबाट ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार बिर्तामोडबाट पक्राउ गरेको हो ।   बिर्तामोड ७ बस्ने ३२ वर्षीय डिल्लीबहादुर खड्काले ...

दर्जनाैँ गाडी ताेडफाेडको आरोपमा विक्रम सुब्बा पक्राउ

न्यूज सञ्जाल २५ आश्विन २०८०, बिहीबार २०:३५

शनिश्चरे । झापाको अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा सवारीसाधन तोडफोडमा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बिर्तामोडका विक्रम सुब्बा रहेका छन् । उनी बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईका कार्यकर्ता भएको ...

झापाको शनिश्चरे दिनभर तनावग्रस्त !

न्यूज सञ्जाल २५ आश्विन २०८०, बिहीबार १८:५२

शनिश्चरे । झापाको पुरानो बजार शनिश्चरे बिहीबार दिनभर तनावग्रस्त बन्यो । आन्दोलनरत पहिचानवादी समूहलाई रोक्न बाक्लो सुरक्षाकर्मी परिचालन गरेपछि स्थानीयबासीमा तनाव सिर्जना भएको थियो ।   नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत एक कार्यक्रममा आउने निश्चित भएसँगै आज बिहानैदेखि सुरक्षाकर्मी ...

बिर्तामोडमा चार जना भारतीय ‘बहुरुपी’ पक्राउ

न्यूज सञ्जाल २५ आश्विन २०८०, बिहीबार ०७:३८

बिर्तामोड । बिर्तामोडमा बहुरुपी बनेर मागेर हिँड्दै गरेका चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी भारत फिर्ता पठाएको छ ।   बिर्तामोडको बजारमा ब्यापारीहरुबाट मागेर हिँड्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । हात-हातमा डाली, अनुहारभरि ईनामेल रङ दलेर नक्कली लामो ...

अब काँकडभिट्टा नाकामा ‘डग स्निफिङ’

न्यूज सञ्जाल २४ आश्विन २०८०, बुधबार १९:३८

झापा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको छ । आज बुधबार बिहान ९ः३० बजेदेखि मेचीनगर ६ स्थित नेपाल भारत सिमानाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको हो ।   कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ...

भद्रपुरबाट १४ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

न्यूज सञ्जाल २४ आश्विन २०८०, बुधबार १८:२५

झापा । साइकलको सिटमुनिको फलामे पाइपभित्र लुकाइछिपाई ब्राउनसुगर ल्याउने चार जना भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर र दमक नगरपालिकाका युवा छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका २ हिमाली निवासी १९ वर्षीय निसान लिम्बू, सोही ...

1 134 135 136 137 138 741
×