दमकमा एकाबिहानै ‘ग्याङ फाइट’, एक जनाको मृत्यु
दमक । झापाको दमकमा आज बिहान छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ४ बजे दमक १ स्थित कुमाल चौकमा युवाहरुको दुई समूहबीच (ग्याङ फाइट) झगडा भएको थियो । दमक ७ हाटखोला र इलाम चुलाचुलीका युवाहरुबीच ...