झापाका पालिका कर्मचारी आन्दोलित, पोख्रेलको संयोजकत्वमा संघर्ष समिति

न्यूज सञ्जाल ८ आश्विन २०८०, सोमबार १८:१६

अर्जुनधारा । झापाका पालिकाहरुमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । सरकारले जारी गर्न लागेको संघीय निजामती ऐनविरुद्ध कर्मचारी आन्दोलित भएका हुन् ।   आन्दोलन सफल पार्नका लागि आज अर्जुनधारा नगरपालिकाको सभा हलमा भएको एक भेलाले २६ सदस्यीय संघर्ष समितिसमेत गठन ...

बिर्तामोडबाट बेपत्ता गाेविन्द अधिकारी चिया बगानमा मृत फेला

न्यूज सञ्जाल ८ आश्विन २०८०, सोमबार १५:५१

झापा । बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर ४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला पारेको झापा प्रहरीले जनाएको छ ।   बिर्तामोड ४ का अधिकारी भद्रपुररोडमा तरकारी व्यवसाय गर्दै ...

फुटबल प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक

न्यूज सञ्जाल ८ आश्विन २०८०, सोमबार ०७:४१

बिर्तामोड । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ ।   सैनिक युथ क्लब झापाका उपाध्यक्षसमेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको ...

महिला कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

न्यूज सञ्जाल ७ आश्विन २०८०, आईतवार २१:१६

झापा । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ ।   मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही ...

बेसारमा खुदी र रंग मिसावट गर्नेलाई जरिवाना

न्यूज सञ्जाल ७ आश्विन २०८०, आईतवार ०८:४१

सुनसरी । अर्गानिक बेसारको नाममा खुदीको पिठो र रङ मिसाएर बजारमा लैजाने तयारी भइरहेका बेला धरानका मिल सञ्चालक दम्पती र धनकुटाको साँगुरीगढीका एक जनालाई खाद्य अनुगमन टोलीले रंगेहात फेला पारेको छ ।   टोलीले धरान ११ विष्णु चोकस्थित चण्डेश्वरी कुटानी ...

महिला कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता हुँदै

न्यूज सञ्जाल ६ आश्विन २०८०, शनिबार १८:०७

दमक । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारीविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।   मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा ...

अझै भेटिएनन् टेलिकमका सुरुङ्गा प्रमुख सुवेदी

न्यूज सञ्जाल ६ आश्विन २०८०, शनिबार ०९:४१

झापा । बेपत्ता भएको एक साता बित्दा पनि नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अझै भेटिएका छैनन् । गत शनिबार बिहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट सुवेदी बेपत्ता भएका थिए ।   बेपत्ता सुवेदीको ...

साउदी पुगेको हप्ता दिनमै हल्दिवारीका विजय रिमालको निधन

न्यूज सञ्जाल ६ आश्विन २०८०, शनिबार ०८:४३

झापा। हल्दिवारी गाउँपालिका वडा नम्बर १ साविक गोलधाप ३ का एक युवकको रोजगारीको सिलसिलामा साउदी अरब पुगेको हप्ता दिनमै निधन भएको छ ।   विष्णु रिमालका जेठा छोरा २१ वर्षीय विजय रिमालको साउदी पुगेको हप्ता दिन नबित्दै बिरामीका कारण निधन ...

इटहरीबाट १५ लाख नक्कली नोटसहित दुई जना पक्राउ

न्यूज सञ्जाल ५ आश्विन २०८०, शुक्रबार १९:४७

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । सुनसरीमा यसअघि पनि नक्कली नोटसहित एक जना पक्राउ परेका थिए ।   बिहीबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक ...

मेचीनगरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

न्यूज सञ्जाल ५ आश्विन २०८०, शुक्रबार १९:१५

काँकरभिट्टा । झापाको मेचीनगरमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार मेची पुलबाट उनीहरूलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ३ बिर्ताबजारका २४ वर्षीय ...

1 139 140 141 142 143 741
×