इलामका किसानले रोपे फूलकोपी, फल्यो तरुल !

न्यूज सञ्जाल २ आश्विन २०८०, मंगलवार ०९:१८

इलाम । इलाम नगरपालिका वडा नम्बर ४ का एक किसानले आफ्नो बारीमा रोपेको फूलकोपी नफुली तरुल लागेपछि चिन्तित बनेका छन् ।   स्थानीय भोजबहादुर कार्कीले बारीमा एक हजारभन्दा बढी फूलकोपीको बिरुवा लगाएका थिए । फूलकोपी फूलाएर तरकारीका लागि बजारमा लैजाने ...

भारतको पानीटंकीबाट ३ जना नेपाली बालकको उद्दार

न्यूज सञ्जाल २ आश्विन २०८०, मंगलवार ०८:०५

काँकरभिट्टा । अपरिचित व्यक्तिले ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा भारतीय सुरक्षा बल एसएसबीको समन्वयमा तीन जना बालकको सोमबार उद्दार गरिएको छ ।   भारततफै लैैजाँदै गरेको अवस्थामा एसएसबीको टोलीले मेचीनगरका ती बालकहरुलाई भारतीय सीमा क्षेत्र पानीटंकीमा रोकिराखेको खबर पाएपछि काँकरभिट्टास्थित सशस्त्र ...

इलामको कुटीडाँडामा कार दुर्घटना हुँदा छ जना घाइते

न्यूज सञ्जाल १ आश्विन २०८०, सोमबार २०:०८

झापा । इलामको रोङ गाउँपालिका ३ स्थित कुटीडाँडा छेउमा आज साँझ कार दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइते हुनेमा झापा र मोरङका छन् ।   झापातर्फ फर्कंदै गरेको बीएए १६९२ नम्बरको कार हिलउड रिसोर्ट छेउको गोलाईमा अनियन्त्रित ...

भद्रपुरमा आगलागी हुँदा २ घर जले, साढे ५ लाखको क्षति

न्यूज सञ्जाल १ आश्विन २०८०, सोमबार १९:१४

झापा । भद्रपुरमा दुई वटा घरमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । भद्रपुर नगरपालिका ५ स्थित झिम्कीचोक निवासी रोहित कामती र सोही ठाउँका अजय रसाइलीको घरमा सोमबार दिउँसो सवा ४ बजेको आगलागी भएको थियो । ...

घाँस काट्न चढेका तामाङको रुखमाथि नै मृत्यु !

न्यूज सञ्जाल १ आश्विन २०८०, सोमबार ०९:१९

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा घाँस काट्न रुखमाथि चढेका एकजना ज्येष्ठ नागरिक रुखको कापमै अड्किएको अवस्थामा मृत फेला परेका छन् ।   शिवसताक्षी ८ का ७५ वर्षीय सन्तबहादुर तामाङको रुखमाथि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...

आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस

न्यूज सञ्जाल १ आश्विन २०८०, सोमबार ०८:३०

झापा । आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको माटोको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।   आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा ...

आज हरितालिका तीज, व्रत बस्दा स्वास्थ्यको ख्याल गर्न सुझाव

न्यूज सञ्जाल १ आश्विन २०८०, सोमबार ०८:१९

झापा । आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।   हिजो दर खाएपछि औपचारिकरुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म ...

नेपाल टेलिकमका सुरुङ्गा प्रमुख सुवेदी वेपत्ता

न्यूज सञ्जाल ३१ भाद्र २०८०, आईतवार २०:१६

झापा । नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी बेपत्ता भएका छन् । हिजो शनिबार बिहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वाटरबाट सुवेदी बेपत्ता भएका हुन् ।   बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी ...

बिर्तामोडमा छतबाट झरेर भूपू सैनिकको मृत्यु

न्यूज सञ्जाल ३१ भाद्र २०८०, आईतवार २०:०४

बिर्तामोड । आफ्नै घरको छतबाट झरेर बिर्तामोडमा आज आइतबार बिहान एक जना भूपू सैनिकको मृत्यु भएको छ ।   केही महिनाअघि भारतीय सैनिकबाट सेवानिवृत्त भएर घर फर्केका बिर्तामोड ५ सुब्बाचोक बस्ने ४८वर्षीय कबिरमान थिङ तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर ...

बिर्तामोडबाट ११९ ग्राम ब्राउन सुगरसहित लाल मिया पक्राउ

न्यूज सञ्जाल ३१ भाद्र २०८०, आईतवार ०८:१४

बिर्तामोड । झापा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई शनिबार साँझ ६ बजे बिर्तामोड क्षेत्रबाट पक्राउ गरेको छ ।   अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित बिर्तामोड बसपार्कमा रहेको ताप्लेजुङ फक्तालुङ होटलबाट ११८ ग्राम ७१०मिलिग्राम ब्राउन सुगरसहित ...

1 141 142 143 144 145 741
×