दमकका मेघराज राउत होटलमा मृत भेटिए, एक महिला पक्राउ
दमक । झापा दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउत बिहीबार अपराह्न एक होटलमा मृत फेला परेको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार प्रहरीले ...