बुद्धशान्तिका युवाको पानीमा डुबेर मृत्यु

न्यूज सञ्जाल २० भाद्र २०८०, बुधबार १९:४८

झापा । झापाको बुद्धशान्तिमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ निवासी १९ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   बुद्धशान्ति १ स्थित कुलोमा डुबिरहेका उनलाई प्रहरीले तत्काल उद्धार ...

अर्जुनधारा ५ का ४४ जना भूमिहीनलाई निस्सा प्रदान

न्यूज सञ्जाल २० भाद्र २०८०, बुधबार १९:०९

झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का अव्यवस्थित बसोबास तथा भूमिहीनहरूलाई बुधबार निस्सा वितरण गरिएको छ ।   अर्जुनधारा ५ का वडाध्यक्ष गिताराज खड्काको अध्यक्षता तथा नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा वडाका ४४ जना अव्यवस्थित बसोबास तथा भूमिहीनलाई ...

झापामा १९८ ग्राम ब्राउन सुगरसहित ३ जना भारतीय पक्राउ

न्यूज सञ्जाल २० भाद्र २०८०, बुधबार ०९:०१

झापा । झापाको भद्रपुरबाट तीन जना भारतीय नागरिक अहिलेसम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।   बरामद गरिएको १९७ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा धेरै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । ...

बेपत्ता डा कोइरालाको शव कोशीकाे भँगालाेमा भेटियाे

न्यूज सञ्जाल २० भाद्र २०८०, बुधबार ०८:४७

झापा । कोशीमा बेपत्ता भएका झापा दमक १ का डा प्रज्वल कोइराला १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । उनकाे शव काेशीकाे भँगालाेमा भेटिएकाे हाे ।   सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं २ को कोशीको भंगालो छुटेर टापु बनेको ...

झाडीमा शिशु फाल्ने युवायुवतीको पहिचान नजिक प्रहरी

न्यूज सञ्जाल १९ भाद्र २०८०, मंगलवार ०८:१९

भद्रपुर । गतसाता भद्रपुरको एक झाडीमा नवजात शिशु फालेर फरार हुनेहरूको खोजी र अनुसन्धानमा जुटेको झापा प्रहरी पहिचान नजिक पुगेको छ । स्थानीय सिसिटिभी फुटेजका आधारमा शिशुलाई झाडीमा फाल्ने युवायुवतीको पहिचान खुल्न लागेको हो ।   गत भदौ १२ गते ...

खुदुनाबारीमा विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना

न्यूज सञ्जाल १८ भाद्र २०८०, सोमबार ०८:००

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका ३ को जनता माविमा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।   ...

झापामा ३० बोरा सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा

न्यूज सञ्जाल १७ भाद्र २०८०, आईतवार २२:३५

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका नाकाबाट ठूलो परिमाणमा सुर्ती र चिनी तस्करी हुने गरेको पाइएको छ।   सो नाकाबाट भन्सार छलेर ठूलो मात्रामा सुर्ती र चिनी तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण ...

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

न्यूज सञ्जाल १७ भाद्र २०८०, आईतवार ०८:४६

झापा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् ।   गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु ...

बिर्तामोडमा श्रीकृष्ण रथयात्राको तयारी

न्यूज सञ्जाल १७ भाद्र २०८०, आईतवार ०८:०६

बिर्तामोड । झापाको बिर्तामोडमा श्रीकृष्ण रथयात्राको तयारी थालिएको छ । श्रीकृष्ण प्राकाट्यको भोलिपल्ट भदौं २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्राको आयोजना गरिने भएको हो ।   धार्मिक परम्पराअनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । ...

दुई दिनपछि भेटियो कनकाई नदीमा हराएका सविनको शव

न्यूज सञ्जाल १६ भाद्र २०८०, शनिबार १९:३३

बिर्तामोड । झापाको कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव दुई दिनपछि भेटिएको छ । कनकाई-४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव शनिबार भेटिएको हो ।   प्रहरी टोली र स्थानीयको सहयोगमा शनिबार दिउँसो १२ः१५ बजे श्रेष्ठको ...

1 145 146 147 148 149 741
×