धरानका उपमेयरको घरमा तोडफोड
धरान । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। धरान १५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहले प्रवेश गरी तोडफोड गरेको हो । तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ। बेघाको कान्छा भाइ विष्णु बेघालाई ...