झाडीमा भेटिएका शिशुको अभिभावकत्व लिन दुई दर्जनबढी इच्छुक
भद्रपुर । भद्रपुरको झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन् । धेरै जनाले आफूहरुलाई भेटेर, ...