माईजोगमाई प्रशासकीय अधिकृत पोख्रेललाई हाजिर गर्न रोक

न्यूज सञ्जाल २४ भाद्र २०८०, आईतवार २०:०४

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ ।   पोखरेल आइतबार पालिकाको कार्यालयमा हाजिर हुन मन्त्रालयको पत्रसहित पुग्दा उहाँलाई हाजिर नगराई फर्काइएको छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको ठाडो ...

सुनसरीमा प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ

न्यूज सञ्जाल २४ भाद्र २०८०, आईतवार १९:०७

झापा । सुनसरीको बर्जु गाउँपालिका १ स्थित शुक्रबारेमा सादा पोशाकका प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।   उनीहरूलाई मोरङको बूढीगंगालगायतका स्थानबाट पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ ...

झापामा तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई सम्मान

न्यूज सञ्जाल २४ भाद्र २०८०, आईतवार ०८:१८

मेचीनगर । सञ्जीवनी महिला विकास संस्थाले १४औं वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिका हुर्काइरहेका दम्पतीलाई सम्मान गरेको छ ।   संस्थाले धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउने निर्मला विष्ट रिजाल र उनका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान ...

सँगै विष सेवन गरेका झापाका भट्टराई दम्पतीको एउटै चितामा अन्त्येष्टि

न्यूज सञ्जाल २४ भाद्र २०८०, आईतवार ०७:५८

झापा । सँगै विष सेवन गरेर आत्महत्या गरेका झापा शिवसताक्षीका एक दम्पतीको शनिबार एउटै चितामा अन्त्येष्टि गरिएको छ ।   शिवसताक्षी नगरपालिका वडा नं ११ दूधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा ...

झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित

न्यूज सञ्जाल २३ भाद्र २०८०, शनिबार २०:५०

बिर्तामोड । झापाका युवा पत्रकार सन्तोष न्यौपाने सम्मानित भएका छन् । नेपाल अलैँची व्यवसायी महासंघले शनिबार बिर्तामोडमा आयोजित आठौँ अधिवेशनका अवसरमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो ।   एभिन्युज टेलिभिजनका झापा संवाददाता रहेका न्यौपानेले महासंघको गतिविधिलाई उच्च महत्व दिएर प्रकाशन ...

पूर्वमा जंगली हात्तीले भत्कायाे मेचीकाे सीमा स्तम्भ

न्यूज सञ्जाल २३ भाद्र २०८०, शनिबार ०८:२३

झापा । झापाको पूर्वी सीमास्थित मेचीनगरस्थित वडा नं ४ मा रहेको नेपाल-भारत सिमानाको सहायक सीमा स्तम्भ जंगली हात्तीले भत्काइदिएको छ । बिहीबार राति आले टुङ्गदेखि माथिल्लो नेपाल-भारतको २६ नम्बर सहायक सीमा स्तम्भ हात्तीले भत्काएको हो ।   मेचीनगर वडा नं ...

कार्यालयमै अश्लील गतिविधि गर्ने अधिकृतको ‘अवार्ड’ खोसियो

न्यूज सञ्जाल २२ भाद्र २०८०, शुक्रबार ०७:५३

इलाम । माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले यसअघि पाएको ‘इन्टिग्रिटी आइकन’ अवार्ड खोसिएको छ।   लेखा शाखाकी एक कर्मचारीसँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईले सन् २०१९ मा पाएको ‘इन्टिग्रिटी आइकन’ खोसिएको हो।   ...

झापामा ४ लाख ७० हजारको पटाका बरामद

न्यूज सञ्जाल २१ भाद्र २०८०, बिहीबार १९:३०

झापा । चाडबाड नजिकिएसँगै झापाका सीमा नाकाबाट प्रतिबन्धित बारुदजन्य पदार्थ पटाका भित्रिन थालिसकेको छ । सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका ५ स्थित सुनकोशी चिया बगानबाट ठूलो परिमाणमा पटाका बरामद गरेसँगै नाकाबाट भित्रिन थालेको प्रमाणित भएको हो ।   तिहार आउन करिब ...

भारत लैजाँदै गरेका पाँच महिलाको इलामबाट उद्धार

न्यूज सञ्जाल २१ भाद्र २०८०, बिहीबार १९:१६

पशुपतिनगर । इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ । देशका विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो । ...

आज आदिवासी समुदायले दधिकाद पर्व मनाउँदै

न्यूज सञ्जाल २१ भाद्र २०८०, बिहीबार ०८:२८

झापा । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गन्गाई, ताजपुरिया जातिले आज दधिकाद पर्व मनाउँदै छन् ।   धार्मिक एवम् सांस्कृतिकरुपमा महत्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद ...

1 144 145 146 147 148 741
×