झापामा खाल्डो र नहरमा डुबेर २ जनाको मृत्यु
बिर्तामोड । झापाको दुई छुट्टा छुट्टै स्थानमा खाल्डो र नहरमा डुबेर २ जनाको मृत्यु भएको छ । शिवसताक्षीका एक युवा र भद्रपुरकी एक बृद्धाको मृत्यु भएको हो । प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका १० स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर ...