झापाबाट ५० ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल ११ भाद्र २०८०, सोमबार ०७:५०

बिर्तामोड । झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह र उर्लाबारीका युवा छन् ।   सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका ७ का २७ वर्षीय विनोद लिम्बू, सोही ...

बिर्तामोडमा एक व्यक्ति मृत फेला

न्यूज सञ्जाल ११ भाद्र २०८०, सोमबार ०७:३७

बिर्तामोड । झापाको बिर्तामोडमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मुक्तिचौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।   उनी नाली (ड्रेन)भित्र मृत अवस्थामा भेटिएका छन् । नालीभित्र पानी जमेकाे र ...

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

न्यूज सञ्जाल १० भाद्र २०८०, आईतवार १९:५०

म्याङलुङ । तेह्रथुमको म्याङलुङमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको पल्सर मोटरसाइकल साँझ ५ः३० बजेतिर दुर्घटना भएको हो ।   दुर्घटनामा परी म्याङलुङ नगरपालिका ८ ...

लक्ष्मीपुरका मिर्गौलापीडित प्रदीपलाई बचाइदिन परिवारको अपिल

न्यूज सञ्जाल १० भाद्र २०८०, आईतवार १९:३६

झापा । झापाको अर्जुनधारा नगरपालिका ५ स्थित बिहीबारे बजारका २५ वर्षीय प्रदीप श्रेष्ठको दुवै मिर्गौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सबैमा अपिल गरेको छ ।   बितेकाे १७ दिनअघि ...

अर्जुनधारामा नगर प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान

न्यूज सञ्जाल १० भाद्र २०८०, आईतवार १८:१५

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले नियुक्त गरेको नगर प्रहरीलाई एक संक्षिप्त कार्यक्रमका बीच आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।   खुल्ला प्रतिस्पर्धाबाट करार सेवामा साउन २३ गते नियुक्त गरिएका नगर प्रहरी सहायक निरीक्षक एक, नगर प्रहरी हवल्दार एक र ...

निषेधाज्ञा हटेसँगै धरानमा बिहानैदेखि चहलपहल

न्यूज सञ्जाल १० भाद्र २०८०, आईतवार ०८:०३

धरान । सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रबार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।   हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको ...

झापामा वन फडानी तीब्र, एक महिनामा २२३६ क्युफिट बरामद

न्यूज सञ्जाल १० भाद्र २०८०, आईतवार ०७:५०

झापा । झापामा केही महिनायता वन फडानी तिब्ररुपमा बढेको छ । वर्षा मौसमको मौका छोपी चोरी तस्करी गर्नेहरुको समूह सक्रिय बनेको हो । गत असार ६ देखि साउन ३० गतेसम्म चोरी तस्करीका २ हजार २३६.४३ क्युफिट काठ बरामद भएको हो ...

बेतना सिमसारमा भेटियो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

न्यूज सञ्जाल ९ भाद्र २०८०, शनिबार १९:२८

बेलबारी। मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका हुन् ।   'बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती ...

इलामको चुलाचुलीमा १५ शय्याको अस्पताल निर्माण

न्यूज सञ्जाल ९ भाद्र २०८०, शनिबार ०९:०८

इलाम । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । उक्त भवन निर्माण नहुँदै गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर बिरामीलाई निशुल्क उपचार र औषधि वितरण गर्दै आएको छ ।   गाउँमै विभिन्न रोगको उपचार पाएका ...

लगातारको झरी आजदेखि बिस्तारै कम हुने

न्यूज सञ्जाल ९ भाद्र २०८०, शनिबार ०८:३७

काठमाण्डौ । केही दिनदेखि परेको लगातारको झरी आजदेखि बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ...

1 148 149 150 151 152 741
×