कोशी ब्यारेजमा फेरि सबै ढोका खोलिए
सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् भने खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव बढेको हो। सप्तकोसी नदीमा शुक्रबार राति ११ बजे ...