झापाका तीन पानी उद्योगविरुद्ध मुद्दा

न्यूज सञ्जाल ५ भाद्र २०८०, मंगलवार १८:५८

बिर्तामोड । दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ । दुषित पानी बेचेको प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापाका तीन वटासहित २१ वटा उधोगविरुद्ध मुद्धा दायर गरेको हो ।   खाद्य प्रविधि ...

बिर्तामोडका रोशन र रोहित ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ५ भाद्र २०८०, मंगलवार ०९:००

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा बिर्तामाेडकाे मेची आँखा अस्पताल छेउबाट दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरु बिर्तामोड ३ निवासी छन् ।   सोमबार राति ८ः१५ बजे बिर्तामोड नगरपालिका वडा नं ३ स्थित मेची आँखा अस्पताल ...

दमकका रमेश सिवा ब्राउन सुगरसहित मेची पुलमा पक्राउ

न्यूज सञ्जाल ५ भाद्र २०८०, मंगलवार ०७:४३

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमकका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं ९ का ३० वर्षीय रमेश सिवा रहेका छन् ।   सोमबार साँझ ५ः३० बजे मेचीनगर नगरपालिका वडा नं। ६ स्थित पुरानो ...

झापामा डेंगी सक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु

न्यूज सञ्जाल ५ भाद्र २०८०, मंगलवार ०७:३१

झापा । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जानेक्रममा थप एकजनाको मृत्यु भएको छ । कन्काई नगरपालिका ३ सुरुङ्गाकी ५२ वर्षीया महिलाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।   आइतबार बेलुकादेखि बिर्तासिटी हस्पिटलको आइसियु भेन्टिलेटरमा डेंगी ...

नातिनीलाई जबर्जस्ती गर्ने हजुरबुबा इलाममा पक्राउ

न्यूज सञ्जाल ४ भाद्र २०८०, सोमबार १९:२९

इलाम । आफ्नै १४ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नाताले हजुरबुबा ६५ वर्षीय बृद्ध छन् ।   ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्षयता करणी गर्दै आएको र ...

ब्राउन सुगरसहित मेचीनगरका बसन्त राई पक्राउ

न्यूज सञ्जाल ४ भाद्र २०८०, सोमबार १७:१५

झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ६ का बसन्त राई रहेका छन् ।   हिजो बिहान ११ः४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं ६ तुर्केनीमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र ...

आज र भोलि लगातारजसो पानी पर्ने

न्यूज सञ्जाल ४ भाद्र २०८०, सोमबार ०७:५१

झापा । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव ...

आज नागको पूजा गरी नागपञ्चमी पर्व मनाइँदै

न्यूज सञ्जाल ४ भाद्र २०८०, सोमबार ०७:४३

झापा । नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ ।   यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर ...

स्कुल बसको ठक्करबाट घाइते ८ वर्षीया समीक्षाको मृत्यु

न्यूज सञ्जाल ४ भाद्र २०८०, सोमबार ०७:३६

बिर्तामोड । झापामा स्कुल बसको ठक्करबाट हिजाे घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा परी घाइते अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।   बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले ठक्कर दिँदा चार जना ...

हल्दिवारीमा सर्पको डसाइबाट महिलाको मृत्यु

न्यूज सञ्जाल ३ भाद्र २०८०, आईतवार १८:४२

झापा । बिषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशी रहेकी छिन् ।   उनलाई शनिबार दिउँसो घरमै बिषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट ...

1 150 151 152 153 154 741
×