मोटरसाइकल दुर्घटनामा घैलाडुब्बाका सञ्जय शाहको मृत्यु
झापा । झापाको लक्ष्मीपुर-घैलाडुब्बा सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रदेश २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ...