मोटरसाइकल दुर्घटनामा अर्जुनधाराका पुकारको मृत्यु

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार २०:०३

बिर्तामोड । बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा आइतबार बिहानै मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् ।   दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी ...

बिर्तामोड उद्भव र विकास : इतिहासको साक्षी

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार १०:०१

एकराज प्रधान, इतिहास लेख्ने कुरामा हत्तपत्त कसैले आँट गर्दैनन् । कारण, यो संवेदनशील विषय त हुँदै हो, यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, त्यसका लागि खर्चिनुपर्ने समय र गर्नुपर्ने तथ्यगत विश्लेषणको पाटो अर्को गम्भीर विषय हो ।   इतिहास बनाउनु जति ...

इलामको अन्तुमा सुतेकै अवस्थामा मृत फेला

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार ०८:२८

इलाम । इलामको सूर्योदय नगरपालिका ४ स्थित पर्यटकीय क्षेत्र अन्तुको एक होटलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका हुन् ।   प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै ...

इलामको चुलाचुलीमा कटान रोक्न बाँसको पाइलिङ

न्यूज सञ्जाल १३ श्रावण २०८०, शनिबार १९:११

इलाम । इलामको चुलाचुली गाउँपालिका २ मा कटान रोक्न बाँसको पाइलिङ गरिएको छ । चुलाचुली गाउँपालिका २ बुडिझोला टोल छत्तरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो ।   बर्खामा आउने बाढी गाउँमा पस्न थालेपछि नदी नियन्त्रणका लागि बाँसको ...

भन्सार छलिएको सवा करोडको सामानसहित कन्टेनर बरामद

न्यूज सञ्जाल १३ श्रावण २०८०, शनिबार १८:४१

झापा । पूर्वी नाका काँकरभिट्टामा एक सयभन्दा बढीको सामानमा भन्सार महसुल असुल गरिरहेकै अवस्थामा भन्सार छलेर भित्र्याइएको सवा करोडभन्दा बढीको सामान बोकेको कन्टेनर प्रहरीले बरामद गरेको छ ।   भन्सार छलेको सवा करोडभन्दा बढी मूल्यको सामान प्रहरीले बरामद गरेपछि नाकाबाट ...

पाँचथर दुर्घटनाः हिसेडोमाको निधनले सिम्बुक गाउँ शोकमय

न्यूज सञ्जाल ११ श्रावण २०८०, बिहीबार २०:०३

ताप्लेजुङ । सवारी दुर्घटनामा परी घाइते भएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ । झापाको बीएन्डसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका ५ पापुङको सिम्बुक गाउँ शोकमग्न बनेको हो ।   ...

मोटरसाइकल दुर्घटनामा ह्वाकुका नविन थिङलाबुको मृत्यु

न्यूज सञ्जाल ११ श्रावण २०८०, बिहीबार १९:४७

आठराई । तेह्रथुमको आठराई गाउँपालिका ६ स्थित चुहानडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको निधन भएको छ ।   निधन हुनेमा आठराई गाउँपालिका ३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।   आठराई गाउँपालिका ...

पाँचथर दुर्घटनामा घाइते पापुङकी हिसेडोल्माको मृत्यु

न्यूज सञ्जाल ११ श्रावण २०८०, बिहीबार ०८:३५

झापा । मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका २ सामदिनमा मङ्गलबार भएको ट्याक्सी दुर्घटनामा मृत्यु हुने यात्रुको सङ्ख्या तीन पुगेको छ ।   पछिल्लो पटक ताप्लेजुङ मिक्वाखोला ५ पापुङकी हिसेडोल्मा शेर्पाको निधन भएसँगै यो सङ्ख्या बढेको हो । झापाको ...

चुलाचुलीका धिरज ३५ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १० श्रावण २०८०, बुधबार १७:५४

झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुलीका २७ वर्षीय युवा छन् ।   मंगलबार बेलुकी ७ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी ...

पाँचथर दुर्घटनाकी घाइते सविना विकको मृत्यु

न्यूज सञ्जाल १० श्रावण २०८०, बुधबार ०९:३०

झापा । मेची राजमार्गको पाँचथर खण्डमा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मृत्यु भएको हो ।   ...

1 … 185 186 187 188 189 … 769
×