पाँचथर दुर्घटनाले ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ शोकमा
ताप्लेजुङ । मेची राजमार्गको पाँचथर सडक खण्डमा मङ्गलबार भएको बोलेरो जिप दुर्घटनामा परी ताप्लेजुङ ढुङ्गेसाँघुका एक व्यक्तिको मृत्यु भएको पहिचान खुलेपछि गाउँ शोकमय बनेको छ। झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४२ वर्षीय ...