मोरङमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
उर्लाबारी । मोरङको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका मोरङको लेटाङबाट कानेपोखरीतर्फ आउँदैगरेको ट्याम्पो र विपरीत दिशातर्फ जाँदै गरेको बोलेरो जङ्गल क्षेत्रमा एकापसमा ठोक्किँदा टेम्पो चालक र ट्याम्पोमा सवार बालिकाको मृत्यु भएको ...