दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार १७:५९

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।   खोटाङ राहबेसी गाउँपालिका १ का ४० वर्षीय रमेशकुमार गुरुङलाई ...

हेवाखोलामा पेनस्टक पाइप राखेर बाटो खुलाइयो

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार ०८:४८

पाँचथर । मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा पर्ने हेवाखोलामा ह्युमपाइप राखेर गरिएको डाइभर्सन सफल नभएपछि पेनस्टक पाइप राखेर सवारी र ढुवानीका साधन आवागमन गराइएको छ ।   बाढीका कारण पुल बगेपछि हेवापारिको पाँचथरका तीनवटा स्थानीय तह र ताप्लेजुङ जिल्लासँग सडक सम्पर्क ...

सञ्चारकर्मी पुष्पा जबेगुलाई अर्जुनधारा प्रेस क्लबको बिदाई

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार ०८:०३

शनिश्चरे । उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान लागेकी सञ्चारकर्मी पुष्पा जबेगुलाई अर्जुनधारा प्रेस क्लबले बिदाई गरेको छ ।   प्रेस क्लबकी कोषाध्यक्षसमेत रहेकी सञ्चारकर्मी जबेगुलाई सोमबार एक कार्यक्रमका बीच बिदाई गरिएको हो । उनले उच्च शिक्षा अध्ययनका लागि अमेरिका ...

झापामा भारतीयलाई नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने मुकेश पक्राउ

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार ०७:५१

झापा । झापामा भारतीयलाई नेपाली नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको विहार राज्य दरभंगा जिल्ला अलिनगर ग्राम पञ्चायतका २७ वर्षीय मुकेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। ...

धुलाबारीमा मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर

न्यूज सञ्जाल २५ असार २०८०, सोमबार १९:२६

मेचीनगर । मेचीनगर १० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर ८ वर्षीय एक बालक गम्भीर घाइते भएका छन् । मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ ।   धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर ...

झापाली पत्रकारसँग अर्जुनधारा धाममा विशेष पूजा

न्यूज सञ्जाल २५ असार २०८०, सोमबार १८:५७

अर्जुनधारा । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा झापाका पत्रकारसँग सोमबार विशेष पूजा गरिएको छ । धाम व्यवस्थापन समितिले पत्रकारहरुसहित भगवान शिवजीको विशेष पूजा आराधनाको आयोजना गरेको हो ।   पूजापछि धामपरिसरमा आयोजित कार्यक्रममा धामका अध्यक्ष नविन गट्टानीले धार्मिक पर्यटकीय स्थलमा ...

मौसमः आज देशभर पानी पर्ने सम्भावना

न्यूज सञ्जाल २५ असार २०८०, सोमबार ०८:०३

काठमाण्डौ । आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ।   विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ...

पाँचथरमा खाद्यान्न बोकेका सयौं सवारी बाटैमा अलपत्र

न्यूज सञ्जाल २५ असार २०८०, सोमबार ०७:५३

पाँचथर । झापाको बिर्तामोडदेखि ताप्लेजुङको दोभानका लागि खाद्यान्न ढुवानी गरेर आएका १६ वटा ट्रक पाँचथरको फिदिम ४ थापाटारमा गत सोमबारदेखि रोकिएका छन् । बिर्तामोडबाटै ताप्लेजुङ सदरमुकाम फुङलिङका लागि खाद्यान्न लिएर हिंडेका अन्य २४ वटा ट्रक थापाटार आइपुगेको ४ दिन भयो ...

हात्ती आक्रमणबाट घाइते अर्जुनधाराकी इक्साको उपचारमा आर्थिक अभाव

न्यूज सञ्जाल २४ असार २०८०, आईतवार ०७:३१

झापा । हात्तीको आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बूको उपचारमा आर्थिक अभाव भएको छ ।   छिमेकी आफन्तको घरमा पाँच दिनअघि रातको ३ बजेतिर उनी हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित ...

मानेभञ्ज्याङमा घरेलु मदिरालाई ब्राण्डिङ गरिँदै

न्यूज सञ्जाल २३ असार २०८०, शनिबार १९:४५

ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।   घरेलु मदिरा (लोकल रक्सी)को बजारीकरणका लागि कानुन निर्माण गर्दै यसलाई ब्राण्डिङ गर्ने नीति ...

1 … 192 193 194 195 196 … 769
×