बिर्तामोडको कागज उधोगमा ड्रम पड्किँदा एकको मृत्यु

न्यूज सञ्जाल ६ फाल्गुन २०७९, शनिबार ०८:५२

बिर्तामोड । नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ ।   बिर्तामोड नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद खरेल अविरलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा भएको बिष्फोटमा परी त्यहाँ ...

बुद्धशान्तिका सुरज र अमृत ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ५ फाल्गुन २०७९, शुक्रबार ०८:५४

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा प्रहरीले २ जना व्यक्तिलाई प्रतिबन्धित लागुऔषध र ब्राउन सुगरसहित पक्राउ गरेको छ ।   हिजो (बिहीबार) दिउँसो साढे ४ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ जुनेली ...

अर्जुनधाराका ऐतराज र प्रकाश ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ४ फाल्गुन २०७९, बिहीबार १९:२०

झापा । प्रहरीले झापा अर्जुनधारा ३ का २ जना युवालाई प्रतिबन्धित ब्राउन सुगरसहित बिहीबार पक्राउ गरेको छ । उनीहरुलाई मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो ।   भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा ३ का २४ वर्षीय ऐतराज ...

धुलाबारीका भेषराज खनाल हल्दिबारीमा मृत भेटिए

न्यूज सञ्जाल ४ फाल्गुन २०७९, बिहीबार ०८:५०

झापा । मेची कृषि सहकारी संस्था मेचीनगर इँटाभट्टाका बजार प्रतिनिधि भेषराज खनाल हराएको सात दिनपछि हल्दिबारीको जंगलमा मृत फेला परेका छन् ।   मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने नरहरि खनालका छोरा ४८ वर्षीय भेषराज खनाल गत माघ २५ गते ...

लागूऔषध मुद्धा फरार मेचीनगरका नवराज पक्राउ

न्यूज सञ्जाल ३ फाल्गुन २०७९, बुधबार २१:०३

झापा । लागूऔषध मुद्धामा फरार मेचीनगर १ का २९ वर्षीय सनत भन्ने नवराज राना मगर पक्राउ परेका छन् ।   झापा जिल्ला अदालतको चलानी नम्बर ८७८० मिति २०७८ माघ २६ गते वारेन्ट पुर्जी जारी भई लागूऔषध मुद्दामा फरार मगरलाई प्रहरी ...

पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु

न्यूज सञ्जाल ३ फाल्गुन २०७९, बुधबार ०८:४८

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ गैरीगाउँमा भीरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका ८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।   माघ २९ गते ३५ वर्षीय श्रीमती सरिता लिम्बू र २ ...

गौरीगञ्जमा अढाइ केजी गाँजासहित दुईजना पक्राउ

न्यूज सञ्जाल २ फाल्गुन २०७९, मंगलवार ०८:१६

झापा । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई गौरीगञ्जमा पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   प्रहरीका अनुसार गौरीगञ्ज गाँउपालिका वडा नम्बर ३ मा गौरादह ८ ...

काँकरभिट्टाका शिव र विजय ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २९ माघ २०७९, आईतवार २०:०३

झापा । पुरानो मेची पुलबाट आउँदै गरेका मेचीनगरका दुई व्यक्तिलाई प्रतिबन्धित ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । मेचीनगर ६ काँकरभिट्टाका ती युवालाई १ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।   आज अपराह्न ४ बजेतिर इलाका प्रहरी कार्यालय ...

विराटनगरमा चारआलीका सुरक्षागार्डको दुर्घटनास्थलमै मृत्यु

न्यूज सञ्जाल २९ माघ २०७९, आईतवार ०९:१०

झापा । विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा सवारी दुर्घटनामा परी एक जना सुरक्षागार्डको घटनास्थलमै मृत्यु भएको छ । शनिबार राति विराटनगर १८ लावाघाटस्थित आईसिबी विराटनगर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगर नगरपालिका १३ चारआली घर भएका ४५ वर्षीय राजन ...

हात्ती धपाउन टांगिएको करेन्टमा परी बिर्तामोडका श्रेष्ठको मृत्यु

न्यूज सञ्जाल २८ माघ २०७९, शनिबार ०८:१९

बिर्तामोड । हात्तीबाट जोगिन आफ्नै घर अगाडि टांगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड ७ स्थित बाह्रघरे निवासी एक व्यक्तिको मृत्यु भएको छ ।   गएराति पिसाब गर्न बाहिँर निस्किँदा करेन्ट लागेर बिर्तामोड ७ का ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको हो ...

1 … 217 218 219 220 221 … 769
×