आर्थिक अभावका कारण रमाको उपचारमा समस्या
बिर्तामोड । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाकी वर्ष ४२ की रमा भट्टराई (रामप्यारी)लाई उपचारमा समस्या भएको छ । ताप्लेजुङ घर भई हाल बिर्तामोड ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो । उनको ३ दिनदेखि बिर्तामोडस्थित पूर्ण टुङ्ग ...