‘घुस’ माग्ने बिर्तामोड नगर प्रहरीका कमाण्डर र सह-कमाण्डर निलम्बित
बिर्तामोड । बिर्तामोड नगर प्रहरीका कमाण्डर किरण भनिने ढलकबहादुर पाण्डे र सह-कमाण्डर राजकुमार खड्का निलम्बित भएका छन् । भ्रष्टाचारमा मुछिएपछि उनीहरु दुवैलाई नगरपालिकाले निलम्बन गरेको हो । उनीहरुको विषयमा छानबिन गर्न नगरपालिकाले वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाको संयोजकत्वमा एक ...