बैङ्किङ कसुरका फरार प्रतिवादी २ जना पक्राउ
बेलबारी । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ ...