वडाध्यक्षकै अगाडि बिर्तामोड नगर प्रहरीका कमान्डरले ‘घुस’ मागेपछि…
झापा । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसकै दिन बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै अगाडि बिर्तामोड नगर प्रहरीका कमान्डर किरण पाण्डेले घुस मागेपछि विवाद भएको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि मोटरसाइकलमा फोहोर फाल्दा रवीन्द्रकुमार भारतीलाई नगर प्रहरीले मोटरसाइकलसहित फेला ...