टीकाको साइत बुधबार ११ः५१ बजे

न्यूज सञ्जाल १७ आश्विन २०७९, सोमबार ०८:३३

झापा । बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिनेछ ।   देवीको ...

झापामा सन्थाल नृत्यको रौनक सुरु

न्यूज सञ्जाल १७ आश्विन २०७९, सोमबार ०८:२३

झापा । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा फूलपातीदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् ।   सोही क्रममा आज कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा बृहत् ‘कनकाई ...

झापाको कमलमा आफ्नै आमा र काकाको हत्या गर्ने पक्राउ

न्यूज सञ्जाल १६ आश्विन २०७९, आईतवार ०९:०२

दमक । झापाको कमल गाउँपालिकामा एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन् ।   गएराति १०ः३० बजे कमल गाउँपालिका २ मिलन चौक सिमलडाँगी बस्ने धनबहादुर माझीका छोरा २० वर्षीय चन्द्र माझीले आफ्नै आमा ५० वर्षीया ...

बिर्तामोडका राहुल १० ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १५ आश्विन २०७९, शनिबार १९:११

बिर्तामोड । झापा बिर्तामोडका एक युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार बिर्तामोड १ मा घर भएका पशुपति टोलमा डेरा बस्दै आएको राहुल राजवंशी पक्राउ परेका हुन् ।   प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले २१ वर्षीय ...

खोटाङमा गुडिरहेको बसमा आगलागी

न्यूज सञ्जाल १५ आश्विन २०७९, शनिबार १८:३६

खोटाङ । खोटाङमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रु वाहक बसमा आगलागी भएको हो ।   हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको जिल्ला ...

विरामीको मृत्युपछि ओम साई भद्रपुरका डाक्टरसहित ३ जना कारबाहीमा

न्यूज सञ्जाल १४ आश्विन २०७९, शुक्रबार ०८:४१

बिर्तामोड । झापाको भद्रपुरमा रहेको ओम साई पाथीभरा हस्पिटलले एक जना डाक्टरसहित तीन जनालाई कारवाही गरेको छ । बिरामीको उचित हेरचाह नगरेको भन्दै तीनलाई कारबाही गरेको हो ।   बुधबार राति बिर्तामोडबाट उपचारका लागि गएका एक विरामीको उपचारमा अस्पतालले लापरबाही ...

गहना लुट्ने अर्जुनधाराका युवासहित ३ जना पक्राउ

न्यूज सञ्जाल १३ आश्विन २०७९, बिहीबार ०८:१५

दानाबारी । इलामको माई नगरपालिका ४ की ८० वर्षीया बृद्धाले लगाएको गरगहाना लुटपाटमा संलग्न भएको आरोपमा झापा अर्जुनधाराका युवासहित ३ जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ ।   माई ४ की स्थानीय बृद्धा सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा ...

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

न्यूज सञ्जाल १३ आश्विन २०७९, बिहीबार ०७:५२

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।   मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ...

७५ ग्राम ब्राउन सुगरसहित मेची पुलबाट एक युवा पक्राउ

न्यूज सञ्जाल १२ आश्विन २०७९, बुधबार १५:२८

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित रामेछाप नगरपालिका वडा नं. ८ बस्ने ३० वर्षीय विजय लामा पक्राउ परेका छन् ।   हिजो अपरान्ह ४ः३० बजे मेचीनगर वडा नं. ६ स्थित मेचीपुल छेउमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो ...

बिर्तामोडबाट १३ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल १२ आश्विन २०७९, बुधबार १५:१९

बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाईलो पदार्थ ...

1 … 250 251 252 253 254 … 769
×