खोलामा फोहोर फाल्नेलाई कारवाही गर्न प्रशासनलाई पत्र

न्यूज सञ्जाल ८ भाद्र २०७९, बुधबार ०८:१९

बिर्तामोड । बिर्तामोडका अस्पतालहरुले कनकाई नगरपालिका भएर बग्ने बिरिङ खोलामा जथाभावी फोहोर फालेको समाचार सार्वजनिक भएपछि चौतर्फी विरोध भएको छ । अस्पतालबाट निस्किएको फोहोर खोलामा फालिएको पाएपछि कनकाई नगरपालिका वडा नम्बर ९ ले खोलामा फोहोर फाल्नेलाई कारवाही गर्न माग गरेको ...

७.९२ ग्राम ब्राउन सुगरसहित हल्दिवारीमा तीन पक्राउ

न्यूज सञ्जाल ८ भाद्र २०७९, बुधबार ०७:४६

झापा । झापाको हल्दिवारीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद तथा स्कुटी पनि प्रहरीले बरामद गरेको छ ।   पक्राउ पर्नेहरुमा हल्दिबारी ४ बस्ने ३५ वर्षीय जेमिल महमद, बिर्तामोड ५ बस्ने २५ वर्षीय ...

अब फुङलिङका होटलमा क्याबिन राख्न नपाइने

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार १८:४२

ताप्लेजुङ । अब ताप्लेजुङको फुङलिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलहरुमा क्याबिन राख्न नपाइने भएको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा निकायका प्रमुख र होटल व्यवसायीका प्रतिनिधि सहितको सरोकारवारवालाको बैठकले अब क्याबिन नराख्ने निर्णय गरेको छ।   मंगलबारको ...

बिर्तामोडका अस्पतालको हेलचेक्य्राइँः बिरिङ खोलामा बगाउँछन् फोहोर

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार १८:००

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाभित्रका अस्पतालहरूले लापर्बाही तरिकाले नदीमा फोहोर फाल्न थालेका छन् । वातावरणीय तथा मानवीय क्षति गराउन सक्ने अस्पतालजन्य फोहोर नदीमा फालेको पाइएको हो ।   कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने बिरिङ नदीमा बिर्तामोडका ...

अर्जुनधारामा ६ वटा ट्याक्टर-टिपर नियन्त्रणमा

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार १२:३१

शनिश्चरे । अनधिकृतरुपमा नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा झापाको अर्जुनधारामा चार वटा ट्याक्टर र दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीको टोलीले अर्जुनधारा १ स्थित बिरिङ खोलाबाट ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । जिल्ला ...

नेपाल बन्दमा झापाका अधिकांश शैक्षिक संस्था बन्द

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार ०८:३५

झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक असर देशभर परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी छिटफुट मात्रामा सञ्चालन भइरहेको जनाइएको छ ।   सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता ...

मोरङमा मिटरब्याजीविरुद्ध ३७ उजुरी, घरजग्गा र पैसा नै असुले

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार ०७:४०

विराटनगर । मोरङमा मिटरब्याजीविरुद्ध ३७ वटा उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबारसम्ममा ३७ जनाले उजुरी दिएका हुन् । मिटरब्याजको जालो तोड्ने उद्देश्यका साथ सरकारले पीडितलाई उजुरी दिन आह्वान गरेको थियो । सरकारले उजुरी दिने अन्तिम म्याद आइतबारसम्म ...

पाँचथरमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

न्यूज सञ्जाल ७ भाद्र २०७९, मंगलवार ०७:१५

पाँचथर । कक्षा ५ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पाँचथरका एक जना शिक्षक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा याङवरक गाउँपालिका ४ को सनसाइन बोर्डिङ स्कुलमा कार्यरत सरजित ठटाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख ...

२४ लाख जरिवाना र कैद तोकिएका फरार पक्राउ

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार १९:३०

उदयपुर । वर्षौंअघिदेखि फरार भइरहेका ४ जना अभियुक्तहरुलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएर सजाय भुक्तानीका लागि अदालतमा बुझाएको छ। आइतबार एकै दिन पक्राउ पर्नेमा ३ जना वन मुद्दाका दोषी रहेका छन् भने एक जना सवारी मुद्दाका अभियुक्त हुन्। ८ वर्ष र ...

दमकबाट अनलाइन बेटिङ खेलाएर लाखौं ठगी गर्ने चार जना पक्राउ

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार १८:३५

झापा । अनधिकृतरूपमा अनलाइन गेमिङमार्फत लाखौंको कारोबार गर्ने गिरोह पक्राउ परेको छ । झापाको दमक नगरपालिका तथा आसपासका क्षेत्रमा सो कार्यमा संलग्न चार जना पक्राउ परेका हुन् । प्रहरीले दमक नगरपालिका ८ का २५ वर्षीय सतप्रकाश साह, दमक ७ का ...

1 … 262 263 264 265 266 … 769
×