दुर्गा प्रसाईले गरे, दुवईमा अलपत्र तीन युवाको उद्धार
झापा । श्रम पोख्न दुवई गएर अलपत्र परेका तीन जना युवालाई व्यवसायी दुर्गा प्रसाईले उद्धार गरेर स्वदेश ल्याएका छन् । दाङ, तुलसीपुरका गोविन्द केसी, नवलपरासी गैडाकोटका सन्दीप तिमिल्सिनना र खोटाङ वोयङका चन्द्रबहादुर बुढाथोकीलाई प्रसाईले उद्धार गरेर शुक्रबार स्वदेश ल्याएका हुन् ...