झापाको कचनकवलमा सर्पले डस्दा एक बृद्धको मृत्यु
भद्रपुर । झापाको कचनकवलमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका ५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडु रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरी अनुसार शनिबार बिहान ५ बजे आफ्नै घरको ...