मोरङमा चाइनिज पेस्तोलसहित २ युवा पक्राउ

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार १३:०७

झापा । मोरङमा सशस्त्र प्रहरीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट आइतबार खटिएको सशस्त्र प्रहरीको टोलीले दुईवटा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय ...

लागूऔषध गाँजाको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कोशी ब्यारेज

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार ०८:५९

सप्तरी । कोशी ब्यारेज लागूऔषध गाँजाका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ । ६ महिनायता यो ठाउँबाट तीन पटक लागूऔषध गाँजा बरामद भएको छ । पछिल्लो पटक यहाँबाट सशस्त्र प्रहरीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।   हनुमाननगर कंकालिनी ...

ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार ०८:१५

झापा । ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा महोत्सव सञ्चालन ...

बिर्तामोडको फोहोर फर्काइयो, कारवाही गर्न सिडिओलाई पत्र

न्यूज सञ्जाल ६ भाद्र २०७९, सोमबार ०८:००

बिर्तामोड । एक महिनापछि उठाउन थालिएको बिर्तामोडको फोहोर व्यवस्थापनमा फेरि अवरोध भएको छ । अवरोधका कारण शुक्रवारदेखि शुरु भएको व्यवस्थापन कार्य आइतबारदेखि रोकिएको छ । फोहोर बोकेर गएका ट्याक्टर फर्किएका फोहोर बोकेरै फर्किएका छन् ।   बिर्तामोड ८ मा फोहोर ...

झापाको कनकाईमा ६ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

न्यूज सञ्जाल ५ भाद्र २०७९, आईतवार २०:२३

झापा । झापामा नाबालिकामाथि यौन हिंसा तथा दुर्व्यवहारको घटनाक्रम बढ्दो छ । यसैबीच, कनकाई नगरपालिकामा शुक्रबारमात्र ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीका अनुसार आरोपी पक्राउ परेका छन् ।   ती बालिकालाई बलात्कार गरेको अभियोगमा बारा जिल्लाको पचरौता घर ...

तिम्बुङ पोखरी क्षेत्रमा खाना र आवास शुल्क निर्धारण

न्यूज सञ्जाल ५ भाद्र २०७९, आईतवार १९:४१

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल तिम्बुङ पोखरी क्षेत्रमा आउने–जाने पर्यटक तथा तीर्थालुका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खाना तथा आवास शुल्क निर्धारण गरेको छ। खाना तथा आवाससहितका शुल्कमा एकरुपता कायम गर्न गाउँ कार्यपालिकाको बैठकले सापेक्ष रुपमा मूल्य निर्धारण गर्ने निर्णय गरेको सिदिङ्वा ...

एटीएम फोरेर १४ लाख ७१ हजार रुपैयाँ चोर्ने पक्राउ

न्यूज सञ्जाल ५ भाद्र २०७९, आईतवार १९:१८

कास्की । पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फोरेर पैसा चोरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीले चोरी गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भइ पोखरा ३० डुँडाको मुख ...

दमकमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्यूज सञ्जाल ५ भाद्र २०७९, आईतवार १९:१०

दमक । झापाको दमक नगरपालिका ४ चिया बगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् ।   कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा ...

झापाको गरामनीमा दुई दशकदेखि निरन्तर दधिकाद

न्यूज सञ्जाल ५ भाद्र २०७९, आईतवार ०८:५०

बिर्तामोड । झापाको गरामनीमा दधिकाद खेल पर्व मनाएको वर्षौ भइसक्यो । आदिवासी राजवंशी जातिले यसलाई जगेर्ना गर्दै आएको छ ।छिमेकी बिर्ताबजारमा दशकौदेखि हुँदै आएको दधिकाद लोप भइसक्यो । त्यहाँ विगत दुई वर्षदेखि दधिकाद हुन छाडेको छ ।   त्यस्तै अन्यत्र ...

मेची अस्पतालमा लागूऔषधको कुलत छुटाउने बढे

न्यूज सञ्जाल ५ भाद्र २०७९, आईतवार ०८:२९

झापा । भद्रपुरस्ति मेची प्रादेशिक अस्पतालमा सञ्चालित मौखिक प्रतिस्थापन उपचार केन्द्रमा धाएर लागूऔषधको लत छुटाउन चाहने बढेका छन् । २०७२ कात्तिकदेखि अस्पतालभित्रै सञ्चालन भइरहेको उक्त केन्द्रमा सात वर्षको अवधिमा दुव्र्यसनको लत छुटाउन चाहने एक हजारभन्दा बढी लागुऔषधका प्रयोगकर्ताले सेवा लिएको ...

1 … 263 264 265 266 267 … 769
×