झापाका मिटरब्याजीविरुद्ध दुई जनाले दिए उजुरी

न्यूज सञ्जाल २ भाद्र २०७९, बिहीबार ०७:२५

बिर्तामोड । झापाका दुईजना मिटरब्याज पीडितहरूले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाले मिटरब्याज पीडितहरूबाट उजुरी आव्हान गरेसंगै जिल्लाका दुईजना पीडितहरुले उजुरी दिएका हुन् ।   जिल्ला प्रशासन कार्यालय भद्रपुरमा एकजना र इलाका प्रशासन कार्यालय दमकमा अर्का पीडितले उजुरी ...

‘डी कौडिन्य पत्रकारिता पुरस्कार’ शर्मा, पाठक र झापालीलाई

न्यूज सञ्जाल १ भाद्र २०७९, बुधबार १८:५५

बिर्तामोड । तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापित डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीनजना पत्रकार पुरस्कृत भएका छन् । झापाको बिर्तामोडमा आज (बुधबार) आयोजित एक समारोहका बीच उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।   पुरस्कृत ...

इलाम बजारमा आगलागी, दुई लाखको क्षति

न्यूज सञ्जाल १ भाद्र २०७९, बुधबार १८:०१

इलाम । इलाममा आगलागी भएको छ । इलामको ट्याक्सी स्टेन्डमा रहेको साँखेजुङ होटलमा आगलागी भएको हो ।   इलाम बजारको मुटुमा रहेको ट्याक्सी स्टेण्डमा भएको सो आगलागी थाहा हुनासाथ ईलाम नगरपालिकाको दमकल, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिलगायत स्थानीयहरुको ...

कनकाई नहरमा डुबेर फेरि एक युवाको मृत्यु

न्यूज सञ्जाल १ भाद्र २०७९, बुधबार १७:५०

झिलझिले । झापाको कनकाई नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान शिवसताक्षी नगरपालिका वडा नं १० का वर्ष ३१ का रवी जोगीको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   सरदारे खोलाको साइफनमा ...

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

न्यूज सञ्जाल १ भाद्र २०७९, बुधबार ०७:५५

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ ।   विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ ...

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार २०:१४

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिदिङवा गाउँपालिका ६ मेहेले बाँकेटारका तेजबहादुर-रेसु लिङदेनका ७ वर्षीय छोरा विवेक लिङदेन रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।   प्रहरीका अनुसार सोमबार अपराह्न ...

अदालतको आदेशपछि हट्यो जोरसिमलको चेक पोस्ट

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार १८:४७

काँकडभिट्टा । उच्च अदालत विराटनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीननगर–७ जोरसिमलस्थित सशस्त्र प्रहरी बलको चेक पोस्ट गैरकानुनी भएको भन्दै हटाउन जारी गरेको अन्तरिम आदेशको कार्यान्वन भएको छ ।   अदालतको आदेशलगत्तै राजमार्गको ढाट हटाउनुका साथै सवारी जाँच पनि बन्द भएको छ । ‘राजमार्गमा तेर्स्याइएको ...

दुर्घटनामा घाइते भएका दमकका स्कुटी चालकको मृत्यु

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार १३:१५

झापा । झापाको दमकमा गएको साउन २७ गते भएको सवारी दुर्घटनामा परी घाइते भएका स्कुटी चालकको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते दमक ४ का रामजुलुस नायकको मृत्यु भएको हो ।   साउन २७ गते दमक ४ ...

पाँचथरका देवी बुढाथोकी ४ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार ०८:५५

पाँचथर । पाँचथरमा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ हो ।   बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा नागिनस्थित फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको ...

मेचीनगरकी टिकामाया बैंकिङ कसुर मुद्दामा पक्राउ

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार ०८:०३

झापा । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १० निवासी ४० वर्षीया टीकामाया भट्टराई रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।   प्रहरीका अनुसार उच्च अदालत विराटनगर इलाम इजलासको २०७९ असार ८ ...

1 … 265 266 267 268 269 … 769
×