झापाको कन्काई पुलमा परालकाे डल्लाे राखेर ‘बमको आतंक’
झापा । पूर्वपश्चिम राजमार्गको कन्काई पुलमा परालको डल्लो राखेर 'बमको आतंक' मच्चाइएको छ । आज बिहान करिब ३ः४५ बजे झापा शिवसताक्षी १० माईधारस्थित कन्काई पुलमा शंकास्पद बस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि पूर्वपश्चिम राजमार्गमा यातायातका सवारी ...