स्कुटीको ठक्करबाट घाइते खुदुनाबारीका राजन बाँस्कोटाको मृत्यु
झापा । तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ खुदुनाबारी निवासी राजन बाँस्कोटाको उपचारका क्रममा मृत्यु भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा गएराति ९ः१० बजे घाइते ४५ वर्षीय बाँस्कोटाको मृत्यु भएको हो । मृतकको शव ...