सन्तानविहीन हुँदा जीवनसाथीको साथ गुमाएकी सुनिताको संघर्ष
काठमाडौँ । उमेर ७४ वर्ष, आँखाले अब संसार देख्दैनन्, न कानले आवाज स्पष्ट नै सुन्छन्। तर, स्मृतिमा जीवनका असंख्य कथा अझै जिउँदै छन्। ती कथाहरू बोकेर मानवसेवा आश्रमको आँगनमा हँसिलो अनुहार लिएर बसिरहेकी छन्- सुनिता थापा क्षेत्री। उनी तीन ...