झापाका आशिषसहित सडक बालबालिकाको मिर्गौला बेच्ने पाँच जना पक्राउ

न्यूज सञ्जाल १ श्रावण २०७९, आईतवार १८:५३

काठमाडौं । प्रहरीले मिर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना झापाका युवा रहेका छन् ।   नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला ...

फिदिम नगरप्रमुखले तलबभत्ता विपन्न परिवारलाई दिने

न्यूज सञ्जाल १ श्रावण २०७९, आईतवार ०९:१७

पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलबभत्ता तथा सुविधाबाट नगरका विपन्न, अशक्त भएका परिवार र सामाजिक कार्यमा सहयोग गर्ने घोषणा गरेका छन् ।   उनले आफ्नो घोषणाअनुरुप नै सोही परिवारलाई सहयोग रकम समेत उपलब्ध गराउन सुरुवात गरेका ...

आज साउने सङ्क्रान्ति मनाइँदै

न्यूज सञ्जाल १ श्रावण २०७९, आईतवार ०८:५९

झापा । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।   सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर ...

जनप्रतिनिधि बनेका झापाका ४ पत्रकारलाई सम्मानसहित विदाइ

न्यूज सञ्जाल ३२ असार २०७९, शनिबार २१:१७

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मान गरेको छ । शनिबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान ...

नमस्ते झरनामा रमाउने पर्यटक बढे

न्यूज सञ्जाल ३२ असार २०७९, शनिबार २०:२७

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित नमस्ते झरनामा यतिबेला दैनिक एक हजारभन्दा बढी आगन्तुक पुग्छन् । मधेशका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी सर्लाही लगायतबाट धेरै पर्यटक आइपुग्ने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष ...

विराटनगरमा मोटरसाइकल चोरी गर्ने चार जना पक्राउ

न्यूज सञ्जाल ३२ असार २०७९, शनिबार १९:३१

मोरङ । विभिन्न मितिमा मोरङको विराटनगर महानगरपालिका क्षेत्रभित्रबाट मोटरसाइकल चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।   विराटनगर महानगरपालिका ४ स्थित सामुदायिक मेडिकल हल अगाडि तथा सोही वडामा रहेको नोवेल अस्पताल कम्पाउण्डभित्र पार्किङ गरी राखेको ३ वटा मोटरसाइकल चोरीमा ...

कोरोनाका कारण कारागारमा एक जनाको मृत्यु

न्यूज सञ्जाल ३२ असार २०७९, शनिबार ०८:१०

विराटनगर । विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ।   कारागारका कैदीबन्दीमा एक साताअघि ज्वरोका ...

बिर्तामोडका ढुङ्गाना बैङ्किङ कसुर मुद्धामा पक्राउ

न्यूज सञ्जाल ३२ असार २०७९, शनिबार ०७:५९

झापा । बैङ्किङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नं ६ का ४७ वर्षीय टेकनाथ ढुङ्गाना रहेका छन् ।   उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम ...

बुद्धशान्तिमा ट्याक्टरले किचेर सहचालकको मृत्यु

न्यूज सञ्जाल ३१ असार २०७९, शुक्रबार २१:५९

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा खेत जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।   शुक्रबार दिउँसो ४ बजे बुद्धशान्ति वडा नम्बर ५ शान्तिनगर गैरिगाँउस्थित खेतमा प्र.१-०१-००१ त ९३२५ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ...

मेची आँखा अस्पतालको रजत वर्षमा पूर्वकर्मचारीदेखि संस्थापकलाई सम्मान

न्यूज सञ्जाल ३१ असार २०७९, शुक्रबार २१:१८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्वकै ठूलो आँखा अस्पताल मेची आँखा अस्पताल स्थापनाको २५औं वर्ष पूरा भएकोे अवसरमा कर्मचारीदेखि संस्थापक सदस्यलाई सम्मान गरिएको छ ।   अस्पताल संचालक समितिले अस्पताल परिसरमा आयोजना गरेको रजत वर्ष समापन कार्यक्रममा संस्थापक संचालक समितिका ...

1 … 281 282 283 284 285 … 769
×