झापाकाे अर्जुनधारामा नानीहरुको सुन लुट्ने पक्राउ

न्यूज सञ्जाल ३१ असार २०७९, शुक्रबार २०:३१

शनिश्चरे । अर्जुनधारा नगरपालिका क्षेत्रमा स्कुल गएका नानीहरुको सुन लट्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै विद्यालयका नानीहरुले कानमा लगाएको गहना लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरू छिमेकी हुन् ।   पक्राउ पर्नेमा ...

दुर्गा प्रसाईंले आफ्नै खर्चमा दुबईबाट १६ जनाको शव ल्याउने

न्यूज सञ्जाल ३१ असार २०७९, शुक्रबार ०८:३३

झापा । बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईंले संयुक्त राज्य इमिरेट्स (दुबई)मा मृत्यु भई नेपाल ल्याउन नसकेका १६ नेपालीको शव ल्याउने भएका छन्। उनले पत्रकार सम्मेलनमार्फत आफ्नै खर्चमा १६ जनाको शव नेपाल ल्याउन लागेको जनाएका हुन्। उद्यमी प्रसाईंले यो ...

साहित्य चौतारी आजदेखि २४औँ वर्षमा प्रवेश

न्यूज सञ्जाल ३१ असार २०७९, शुक्रबार ०८:१६

बिर्तामोड । साहित्य चौतारी झापा आजदेखि २४औँ वर्षमा प्रवेश गरेको छ । झापाली साहित्यको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौतारीले २३ वर्ष बिताएको हो । शुक्रवार चौतारीले २३औँ वार्षिकोत्सव मनाउँदैछ । झापाको साहित्यिक अभियानको दुई ...

बहुविवाह मुद्दाका फरार जीवनाथ कारागार चलान

न्यूज सञ्जाल ३० असार २०७९, बिहीबार २२:०५

झापा । बहुविवाह मुद्दामा फरार रहेको दमकका जीवनाथ कोइराला पक्राउ परेका छन् । करिब १० वर्ष अघिदेखि फरार रहेका कोइरालालाई झापा प्रहरीले पक्राउ गरि बिहीबार कारागार चलान गरेको हो ।   झापा जिल्ला अदालतले २०६९ असोज २२ गते गरेको फैसलाबमोजिम ...

‘पानी जहाज’जस्तो देखियो अर्जुनधाराको वडा कार्यालय भवन

न्यूज सञ्जाल ३० असार २०७९, बिहीबार ०८:११

अमित खम्बू, अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ को नवनिर्मित कार्यालय भवन पानी जहाजजस्तो देखिएको छ । पानी जहाज जसरी पानीमा तैरिरहेको अवस्थामा देख्न सकिन्छ, ठीक त्यसैगरी वडा कार्यालयको भवन माटोमाथि तैरिरहेको भान हुन्छ ।   सम्बन्धित निकायको बेवास्ता र ...

ओलीसँगै जेल बसेका अर्जुनधाराका तामाङले बल्ल पाए नयाँ घर

न्यूज सञ्जाल २९ असार २०७९, बुधबार १९:२४

अर्जुनधारा । उनीसँगै सशस्त्र विद्रोहमा हिँडेका केपी ओली दुई पटक प्रधानमन्त्री भइसके । सीपी मैनाली र राधाकृष्ण मैनाली मन्त्री भए । तर, २०२८/२९ को झापा विद्रोहमा लागेर १७ वर्ष कठोर जेल जीवन बिताएका मानकुमार तामाङले एउटा घरसम्म बनाउन सकेका थिएनन् ...

मोबाइल चोरी आरोपीको साथबाट ८० राउन्ड गोली बरामद

न्यूज सञ्जाल २९ असार २०७९, बुधबार १९:०६

बिर्तामोड । झापा प्रहरीले मोबाइल चोरीका एक आरोपीको साथबाट ८० राउन्ड बन्दुकको गोली बरामद गरेको छ । झापा भद्रपुर ५ का १८ वर्षीय मोहम्मद प्यारेलाई प्रहरीले मोबाइल चोरीको आरोपमा मंगलबार पक्राउ गरेको थियो ।   चोरीको मोबाइल खोजतलासका क्रममा उनको ...

झापाली छ ‘स्रष्टा’ प्रदेश सरकारबाट पुरस्कृत

न्यूज सञ्जाल २८ असार २०७९, मंगलवार २०:०६

झापा । कला, साहित्य र लेखन विधाका छजना झापाली प्रतिभा पुरस्कृत भएका छन् । प्रदेश १ सरकारले उनीहरुको योगदानको कदर गर्दै आज विराटनगरमा आयोजित समारोहमा पुरस्कार दिएको हो । मुख्यमन्त्री राजेन्द्र राईले कला, साहित्य र भाषाको संरक्षणमा प्रदेश सरकार गम्भीर ...

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

न्यूज सञ्जाल २८ असार २०७९, मंगलवार १९:११

इलाम । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् ।   रातो र कालो ...

सुनसरीमा चक्कु प्रहारबाट २ जनाको हत्या, २ पक्राउ

न्यूज सञ्जाल २८ असार २०७९, मंगलवार १८:५९

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी बस्ने ४० वर्षीय आशीष दर्जी र रामधुनी ६ बस्ने १६ वर्षीय विवेक सदा ऋषिदेवको हत्या भएको हो । ...

1 … 282 283 284 285 286 … 769
×