सुनसरीमा हराएका दुईजना मृत अवस्थामा फेला
इटहरी । सुनसरीमा आइतबारदेखि हराएका दुईजना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा सोमबार फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका १ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् । आइतबार दिउँसोदेखि घरबाट ...