पाथीभरा माताकाे दर्शनसँगै हिउँ खेल्ने अवसर
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका २ खोक्लिङकी दीपा थापा साथीसँगै पाथीभरा मन्दिर गइन् । ३ हजार ७ सय ९४ मिटर उचाइको मन्दिर पुग्न र फर्कन उनलाई निकै कठिन भयो । तर, मन्दिर क्षेत्रमा खेल्न पाएको हिउँको आनन्द उनको मानसपटलमा सदा रहने भएको छ । ...